बल्खुमा प्रसाईं समूहको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ ।  व्यवसायी दुर्गा प्रसाईं समूहले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ अभियानले काठमाडौँको बल्खुमा प्रदर्शन गरेका छन् ।

काठमाडौँका विभिन्न ठाउँबाट निस्किएको र्‍याली बल्खु पुगेर सभामा परिणत भएको छ । प्रदर्शनका क्रममा सो क्षेत्रमा महाअभियान र युवासंघका समर्थकबीच झडप समेत भएको थियो ।

बल्खुमा भेला भएका प्रदर्शनकारीहरू माइतीघर जानका लागि कालीमाटीतर्फ प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको छ ।

 


Published :७ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media