काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईले पत्रकार सम्मेलन गर्दैछन् ।
साँझ ५:३० बजे भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्न लागेका हुन्।
बल्खुमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप भई १३ जना घाईते भएका र भोलीका कार्यक्रमका बारेमा जानकारी गराउने सह प्रवक्ता राजानन्द माण्डब्यले जानकारी दिए ।