कांग्रेस पदाधिकारी बैठक बुधबार बस्ने

राष्ट्रपाटी न्युज

१२ मंसिर २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

बैठक बुधबार दिउँसो १ बजे धुम्बाराहीमा बस्ने गरी बोलाएको हो। बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ ।


Published :१२ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media