गाजाका शरणार्थी शिविरमा इजरायली हवाई हमला जारी

राष्ट्रपाटी न्युज

१७ मंसिर २०८०

गाजा । इजरायली हवाई हमलाहरूले गाजा पट्टीमा आवासीय भवनहरू र शरणार्थी शिविरहरूमा प्रहार गरिरहेका छन् ।

दक्षिणी गाजामा जहाँ इजरायलले प्यालेस्टिनीहरूलाई पहिले नै भाग्नका लागि सुचना दिएको थियो ।

सीमा पारबाट खिचिएका यी तस्बिरहरूले दक्षिणी गाजामा अस्थायी युद्धविराम समाप्त भएपछि इजरायलले फेरि आक्रमण सुरु गरेपछि निरन्तर विनाश देखाइरहेको छ ।


Published :१७ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media