इजरायली हमलामा पछिल्लो २४ घन्टामा ७ सय प्यालेस्टाइनी मारिए

राष्ट्रपाटी न्युज

१७ मंसिर २०८०

गाजा । पछिल्लो २४ घण्टामा ७ सय प्यालेस्टाइनीको मृत्यु भएको छ ।

गाजाको सरकारी मिडिया कार्यालयका महानिर्देशकका अनसार गाजामा विगत २४ घण्टामा ७०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन्।

उनले गाजा पट्टीमा पनि १५ लाखभन्दा बढी मानिस विस्थापित भएको बताए ।

हमास इजरायलका बिचमा युद्दबिराम भए यता इजरायलले गाजा तिब्र रूपमा हमला गरिररहेको छ ।


Published :१७ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media