पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम अनुमोदन

राष्ट्रपाटी न्युज

२२ मंसिर २०८०

काठमाडौं । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सनिल नेपालको नाम अनुमोदन गरेको छ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित राजदूतमा नेपालको योग्यता, क्षमता, अनुभव र कार्ययोजनामाथि छलफल गरी नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।

गत २३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो।


Published :२२ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media