नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

राष्ट्रपाटी न्युज

२३ मंसिर २०८०

काठमाडौं । नेपाल सुपर लिगमा आज चार टोली बिचमा भिडन्त हुँदैछ ।

आजको पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम फुटवल क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ भने दोस्रो खेल वुटवल लुम्बिनी र काठमाडौं राइजर्स क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने दुबै खेल मध्ये पहिलो खेल अपरान्ह १ बजेबाट सुरू हुने छ भने दोस्रो खेल यसअघि झै साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।


Published :२३ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media