इजरायल–हमास युद्धः गाजामा मृत्यु हुनेको संख्या १८ हजार ४००

राष्ट्रपाटी न्युज

२७ मंसिर २०८०

गाजा । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या १८ हजार ४०० पुगेको छ ।

गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार ४०० नाघेको हो ।

पछिल्लोपटक मंगलबार वेस्ट बैंकको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।


Published :२७ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media