काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठकले महासमिति बैठक सार्ने निर्णय गरेको छ।
शुक्रबार बसेको बैठक बैठकले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय भएको कांग्रेस स्रोतले बताएको छ ।
कांग्रेसले यसअघि पुस १६ देखि १९ गतेलाई महासमिति बैठक तोकेको थियो ।