एनएसएलः आज काठमाडौं र धनगढीबीच प्रतिस्पर्धा

राष्ट्रपाटी न्युज

मंसिर ३०, २०८०

काठमाडौं । एनएसएल सुपर लिगमा आज दुई टोलीका बिचमा प्रतिस्पर्धा हुँदैछ ।

जसअनुसार धनगढी फुटबल क्लब र काठमाडौं राइजर्स बिचमा प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेवाट सो खेल सुरु हुनेछ ।


Published :मंसिर ३०, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media