संबैधानिक परिषदको बैठकः निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

काठमाडौं । संवैधानिक परिषदले निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ ।

आइतबार बसेको संबैधानिक परिषदको बैठकले निर्वाचन आयुक्तमा प्रधानलाई सिफारिस गरेको हो ।

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइ पछि मात्रै नियुक्ति हुनेछ । संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिको संसदीय सुनुवाई पश्चात नियुक्त हुने व्यवस्था छ ।


Published :३ असार २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media