थाहा पाउनुहोस् २०८१ मंसिर २ गते आइतबारको राशिफल

राष्ट्रपाटी न्युज

मंसिर २, २०८१

काठमाडौँ । आज वि.सं २०८१ मंसिर २ गते आइतबार, ई.स. २०२४ नोभेम्बर १७ तिथि- मार्ग कृष्णपक्ष द्वितीया, रोहिणी- नक्षत्र, शिव- योग, तैतिल- करण, चन्द्रराशि- वृष, सूर्योदय- ६ः२७, सूर्यास्त- १७ः०९ ।

मेष : मुद्दा मामिला तथा विवादमा पर्ने संभावना छ ।

वृष : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

मिथुन : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

कर्कट : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।

सिंह : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

कन्या : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।

तुला : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

वृश्चिक : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

धनु : नवीन रोजगारीको सम्भावना छ ।

मकर : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

कुम्भ : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ

मीन : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।


Published :मंसिर २, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media