काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे १४ बुँदे प्रेस नोट जारी गरेका छन् । बिहीबार चीन भ्रमणबाट फर्किएपछि उनले १४ बुँदे प्रेस नोट जारी गरेका हुन् ।
प्रेसनोटका अनुसार चीनले नेपाललाई १२ अर्ब ४ अनुदान दिने घोषणा भएको छ ।
चार दिने चीन भ्रमणपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै परराष्ट्र मन्त्रालयका कार्यवाहक सचिव अमृतबहादुर राईले चीनका राष्ट्रपति सि चिनफिङले ५०० मिलियन अर्थात् नेपाली रुपैयाँ ९ अर्ब ३४ करोड थप अनुदान दिने घोषणा गरेको जानकारी दिए ।
हेर्नुस् प्रेस नोट