शालीनदी मेलामा भक्तजनको भीड

काठमाडौंको शङ्खरापुर नगरपालिका–७ साँखुस्थित माधवनारायण शालीनदी मेलामा शनिबार दिउँसो आएका भक्तजन । एक महिनासम्म लाग्ने यस मेलामा ब्रत बस्ने र स्नान गर्न जानेहरूको भीड लाग्ने गर्छ । तस्वीर : रासस


Published :२६ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media