बुढानीलकण्ठ नगरपालिकामा नगरप्रहरी निरीक्षक र हवल्दारमा जागिर खुल्यो !!

राष्ट्रपाटी न्युज

६ फाल्गुन २०८१

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकाले नगरप्रहरी निरीक्षक र नगरप्रहरी हवल्दार पदपूर्ती गर्ने सूचना प्रकाशन गरेको छ ।

उक्त पदहरुमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले फागुन १४ गते भित्र आवेदन दिनसक्ने नगरपालिकाले जानकारी दिएको छ ।


Published :६ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media