बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्रपाटी न्युज

८ फाल्गुन २०८१

काठमाडौं । आज २०८१ साल फागुन ८ गते बिहीबार सन् २०२५ फेब्रुअरी २० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ८३ पैसा र बिक्री दर १३९ रुपियाँ ४३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपियाँ ७५ पैसा र बिक्री दर १४५ रुपियाँ ३८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपियाँ ७४ पैसा र बिक्री दर १७५ रुपियाँ ४९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३८ रुपियाँ ०९ पैसा र बिक्री दर ३८ रुपियाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 


Published :८ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media