काठमाडौँको टेकु दोभानमा युवतीको शव फेला

राष्ट्रपाटी न्युज

अशोज २२, २०८२

काठमाण्डौ । काठमाण्डौको टेकु दोभानमा एक युवतीको शव फेला परेको छ । काभ्रे घर भई अहिले काठमाण्डौ महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनको शव हिजो फेला परेको हो । रितुको ज्यान जानुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


Published :अशोज २२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media