देउवा नेतृत्वको कांग्रेस कार्यसमितिको म्याद माघसम्म थप

राष्ट्रपाटी न्युज

मंसिर १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्मलाई थप्ने निर्णय गरेको हो।

मंसिर २३ गते कार्यवअधि सकिने र पुस मसान्तमा महाधिवेशन गर्ने मिति तय भएकाले त्यसमा थप एक महिनाको अवधि राखेर म्याद थपिएको प्रवक्ता प्रकाशशरण महतले बताए ।


Published :मंसिर १५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media