पेट्रोलियम पदार्थको मूल्यवृद्धि

राष्ट्रपाटी न्युज

चैत्र २, २०८२

काठमाडौँ । डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार नेपालमा पनि आयल निगमले मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर १५, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढेको छ ।

वृद्धि भएको मूल्य आइतबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

 


Published :चैत्र २, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media