संसद बैठक बस्दै, तीन विधेयक प्रस्तुत हुने

राष्ट्रपाटी न्युज

चैत्र २४, २०८२

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ ।

आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।


Published :चैत्र २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media