मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? (सूचीसहित)

राष्ट्रपाटी न्युज

चैत्र २९, २०८२

काठमाडौं । सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आइतबार सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
मन्त्रिपरिषदका सदस्यहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पत्ति विवरण पेश गरेका थिए ।
उक्त विवरण नेपाल सरकार, मन्त्रिपरिषद्‌को निर्णयबमोजिम सार्वजनिक गरिएको उपसचिव विष्णुप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Published :चैत्र २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media