आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक (पूर्णपाठ)

राष्ट्रपाटी न्युज

जेष्ठ १५, २०८३

काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट संसदमा पेस गरेका छन्।

आगामी साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको आर्थिक योजना संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा शुक्रबार पेस भएको हो।

चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करोड र वित्त व्यवस्थापनमा ४ खर्ब २२ अर्ब  विनियोजन गरिएको छ।


Published :जेष्ठ १५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media