बाजुरामा भूकम्पको धक्का महसुस  

राष्ट्रपाटी न्युज

अशोज १६, २०८०

बाजुरा । आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा बाजुरामा भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो । भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ ।


Published :अशोज १६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media