भोटेकोशी बाढीः हालसम्म ७२ जनाको शव फेला

काठमाडौं । भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ। प्रहरीका अनुसार हालसम्म ७२ जनाको शव फेला परेको छ। जसमा २३ जना महिला, ३१ जना पुरुष र ३ जना बालबालिका छन्।

प्रहरीका अनुसार रसुवामा १ जना, नुवाकोटमा ११ जना, धादिङमा १८ जना, चितवनमा २८ जना, गोरखामा ९ जना, तनहुँमा ४ जना र नवलपरासी पूर्वमा १ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार केहीको हात र केहीको खुट्टा मात्र समेत फेला परेको छ।


Published :भदौ १०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media