मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण भएको छ । उनले बुधबार साँझ ट्विटरमार्फत आफ्नो रिपोर्ट पजिटिभ आएको जानकारी दिएका हुन् । साथै उनले पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।
Copyright : © 2020-2025 All right reserved
Developed by: Abritti Media
Close this Advertisement