काठमाडौं उपत्यकामा १६ गतेदेखि एक साता लकडाउन

राष्ट्रपाटी न्युज

१३ बैशाख २०७८

काठमाडौं– काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा घोषणा गरिएको छ । उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको हो ।


Published :१३ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media