५ सय शय्याको युनिफाइड कोभिड अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय

राष्ट्रपाटी न्युज

२५ बैशाख २०७८

काठमाडौं– सरकारले वीर अस्पतालको नयाँ भवनलाई ५ सय शय्याको युनिफाइड कोभिड- १९ अस्पताल बनाउने निर्णय गरेको छ ।
शनिबार साँझ बसेको मन्त्रपिरिषद् बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको सीसीएमसीको बैठकको सिफारिस अनुसार वीर अस्पतलालको नयाँ भवनलाई कोभिड- १९ विशेष अस्पताल बनाउने निर्णय गरेको हो ।


Published :२५ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media