मन्त्रिपरिषदले पूर्णता पाउँदै, को को बन्दैछन् नयाँ मन्त्री ?

राष्ट्रपाटी न्युज

२७ जेष्ठ २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । स्रोतका अनुसार नयाँ नियुक्त हुन लागेका मन्त्री यस प्रकार छन् ।
१. नारदमुनी राना, वनमन्त्री
२. मोहन वानियाँ, विनाविभागीय
३. खगराज अधिकारी,गृहमन्त्री

४. नैनकला थापा, सन्चारमन्त्री

५. ज्वालाकुमारी साह, कृषि मन्त्री

६. . राजकिशोर यादव, उद्योग मन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

८. आशा विक, वन राज्यमन्त्री


Published :२७ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media