दोस्रो डोज भेरोसेल लगाउन खोप कार्ड बोकेर यी खोप केन्द्रमा जाउँ

काठमाण्डौ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौं उपत्यकामा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउन खोप केन्द्र तोकेको छ ।

जेठ २२ गतेदेखि भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकहरुलाई आज असार २२ देखि २४ गतेसम्म खोप लगाइने भएको छ । पहिलो मात्रा लगाएका नागरिकहरुले खोप कार्ड बोकेर माथिको खोप केन्द्रमा गएर खोप लगाउन सक्नेछन्।


Published :२२ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media