राजन भट्टराईको व्याङ्ग्य

प्रधानमन्त्री के पी वलीका विदेश मामिला सल्लाहाकार एबम एमाले नेता राजन भट्टराईले अदालतको फैसला प्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्। आफ्नो सामाजिक संजाल फेसबुकमा उनि लेख्छन :- ” हाम्रो लोकतन्त्रमा जनादेश प्राप्त प्रधानमन्त्रीलाई परमादेशबाट विस्थापित गर्नुलाई अग्रगमन भन्नुपर्छ।”


Published :२८ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media