बुढानिलकण्ठ नगरपालिकामा भोलि पनि खोप कार्यक्रम

राष्ट्रपाटी न्युज

६ श्रावण २०७८

काठमाडौं । बूढानिलकण्ठ नगरपालिकामा भोलि साउन ७ गते पनि खोप लगाइने भएको छ। नगर प्रमुख उद्दव खरेलले जारि गरेको सुचनामा भोलि ७ गते पनि जोन्सन एण्ड जोन्सनको खोप साविकका खोप केन्द्रमा बिहान १० बजे देखि ४ बजे सम्म लगाइने जानकारी दिइएको छ ।


Published :६ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media