बल्ल आयो प्रधानमन्त्रीलाई चिनियाँ प्रधानमन्त्रीको बधाई सन्देश !!

राष्ट्रपाटी न्युज

१३ श्रावण २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षी ली खछ्याङले बल्ल आज बधाई सन्देश पठाएका छन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार ट्वीट गर्दै चिनियाँ समकक्षी ली खछ्याङले बधाई सन्देश पठाएको जानकारी दिएकि छन्। चिनियाँ प्रधानमन्त्रीले बधाई सन्देशमा दुई देशबीचको रणनीतिक साझेदारीले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीलाई यसअघि पनि छिमेकी भारत, पाकिस्तान लगायतका समकक्षीले धेरै ढिलो बधाई दिएका थिए ।


Published :१३ श्रावण २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media