एमाले ओखलढुंगाका १७ जना महाधिवेशन प्रतिनिधि को को ?

राष्ट्रपाटी न्युज

३० कार्तिक २०७८

ओखलढुंगा। नेकपा एमालेको दशौँ महाधिवेशनका लागि ओखलढुंगा जिल्लाका १७ जना महाधिवेशन प्रतिनिधिमा चयन भएका छन। ओखलढुंगा जिल्ला भूगोलबाट १२ जना, प्रदेस नं १ सम्पर्क कमिटीबाट १ जना एबम केन्द्र मार्फत थप ४ जना गरि १७ जना प्रतिनिधि चयन भएका हुन्।
१ अम्बिर बाबू गुरुङ
२ नानिबाबु बुढाथोकि
३ मोहन श्रेष्ठ
४ हर्कबोल राई
५ तिर्थ सुवेदी
६ ओम दयाल
७ शान्ता ढुङ्गेल
८ शकुन्तला राजभण्डारी
९ तारा कार्की
१० उत्तम राई
११ सिताराम गुरुङ
१२ सुरेश थापा
१३ केदार पुडासैनी (प्रदेश नं. १ सम्पर्क कमिटीबाट)

केन्द्र मार्फत
१४. यज्ञराज सुनुवार
१५. किशोर अधिकारी
१६ . बालकृष्ण ढुङ्गेल
१७ . शंकर बहादुर कार्की


Published :३० कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media