रसुवाको उत्तरगया-२ को वडाध्यक्षमा एमालेका टुकु सुवेदी विजयी

राष्ट्रपाटी न्युज

जेष्ठ १, २०७९

रसुवा । रसुवाको उत्तरगया गाउँपालिका-२ मा एमालेका टुकु सुवेदी विजयी भएका छन् । सुवेदी ३६८ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले २९९ मत पाए ।

दलित महिला सदस्य एमालेबाट सुन्तली नेपाली, खुला सदस्यमा कांग्रेसका होमबहादुर तामाङ र डिलबहादुर तामाङ विजयी भएका छन् ।


Published :जेष्ठ १, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media