लिम्बुवान–किराँत प्रदेशको माग गर्दै विराटनगरमा प्रदर्शन

राष्ट्रपाटी न्युज

५ श्रावण २०७९

विराटनगर । प्रदेश नं. १ को नाम लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ ।

विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरुले पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै आज मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले पहिचानविनाको प्रदेश नमान्ने चेतावनी दिएका छन् ।


Published :५ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media