Close Menu
    आजका समाचार

    चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लु्म्बिनीसँग भिड्ने

    मंसिर ३ २०८३, बिहिबार

    पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

    मंसिर ३ २०८३, बिहिबार

    चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

    मंसिर ३ २०८३, बिहिबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लु्म्बिनीसँग भिड्ने
    • पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
    • चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
    • एनपीएलः चितवनद्वारा सुदूरपश्चिमलाई १३४ रनको लक्ष्य
    • वैदेशिक रोजगार ठगी प्रकरणः दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अनुमति
    • एमालेको राष्ट्रिय भेला सम्पन्नः २१ बुँदे विशेष प्रस्ताव र सङ्कल्प पारित
    • नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, तीन अर्ब ८७ करोडको कारोबार
    • कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»राजनीति»विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्छ: सांसदहरु
    राजनीति भदौ १२ २०७९, सोमवार

    विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्छ: सांसदहरु

    Manoj KhatiwadaBy Manoj Khatiwadaभदौ १२ २०७९, सोमवारNo Comments0 Views
    Clock भदौ १२ २०७९, सोमवार

    काठमाण्डौं । प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन् ।

    सभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाकुमारी विश्वकर्माले भनिन्, “आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्छ, सरकारले त्यसको व्यवस्था गर्नुपर्छ, साथै देशभित्रै पनि कतिपय नागरिक मत हाल्नबाट बञ्चित भएका छन् त्यसको उचित व्यवस्थापन गर्नुपर्छ सरकारले ।”

    सांसद डा डिला सङ्ग्रौला पन्तले महिला प्रत्यक्ष निर्वाचन लड्न सक्षम भएको भन्दै राजनीतिक दलले महिलालाई निर्वाचनका लागि टिकटको व्यवस्था गर्नुपर्ने माग राखिन् । सांसद दीलकुमारीले नागरिकताका विषयलाई जतिसक्दो चाँडो टुङ्गो लगाउनुपर्ने धारणा व्यक्त गरिन् ।

    सांसद दीपक प्रकाश भट्टले शैक्षिक क्षेत्रमा देखिएको विकृति विसङ्गति अन्त्य गर्नुपर्ने माग गरे ।

    सांसद नारायणप्रसाद खतिवडाले पासाङल्हामु राजमार्गलगायत मुलुकका विभिन्न स्थानमा सडक निर्माण कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए । सांसद पार्वतीकुमारी विसङ्खेले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचन पूर्ण समानुपातिक हुनुपर्नेमा जोड दिए । सांसद प्रेम सुवालले त्रिभुवन विश्वविद्यालयमा तीन वर्षयता तीन सय दिन तालाबन्दी भएको उल्लेख गर्दै समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराए । उनले निर्वाचन घोषणा भइसकेपछि पनि संसद् सञ्चालन गर्न नहुने भन्दै संसद्को अन्त्य गरिनुपर्ने माग गरे ।

    सांसद डा विजय सुब्बाले साझा प्रकाशनलाई व्यवस्थित गर्दै अगाडि बढाउनेबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद डा पुष्पाकुमारी कर्ण कायस्त, पार्वता डिसी चौधरी, नवराज सिलवाल, दलबहादुर राना, दिव्यमणि राज भण्डारीले महँगी र भष्टाचारलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

    मंसिर ३ २०८३, बिहिबार

    एमालेको राष्ट्रिय भेला सम्पन्नः २१ बुँदे विशेष प्रस्ताव र सङ्कल्प पारित

    मंसिर ३ २०८३, बिहिबार

    उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

    मंसिर २ २०८३, बुधबार

    एमालेको राष्ट्रिय भेलाः शान्तिपूर्ण आन्दोलनमा जानुपरे तयार रहन ओलीको निर्देशन

    मंसिर २ २०८३, बुधबार

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि क्षेत्रीय सहकार्यमा जोड

    मंसिर २ २०८३, बुधबार

    आजदेखि सुरु हुने एमालेको राष्ट्रिय भेलालाई अध्यक्ष ओलीले उद्‌घाटन गर्ने

    मंसिर २ २०८३, बुधबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार50

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    खेलकुद

    चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लु्म्बिनीसँग भिड्ने

    By Manoj Khatiwadaमंसिर ३ २०८३, बिहिबार0

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)तेस्रो संस्करणको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिम…

    पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

    मंसिर ३ २०८३, बिहिबार

    चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

    मंसिर ३ २०८३, बिहिबार

    एनपीएलः चितवनद्वारा सुदूरपश्चिमलाई १३४ रनको लक्ष्य

    मंसिर ३ २०८३, बिहिबार

    वैदेशिक रोजगार ठगी प्रकरणः दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अनुमति

    मंसिर ३ २०८३, बिहिबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.