३०० रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९४ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज तोलामा १ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Published :भदौ १४, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media