भाइटीकाको उत्तम साइत ११:३७ मिनेटमा

राष्ट्रपाटी न्युज

३१ आश्विन २०७९

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ ।

समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो । त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक-फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।


Published :३१ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media