मल्लिकार्जुन खड्गे भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा निर्वाचित

राष्ट्रपाटी न्युज

२ कार्तिक २०७९

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचत भएका छन् ।

भारतका पूर्वविदेश राज्यमन्त्री शशी थरुरलाई पराजित गर्दै खड्गे ७ हजार ८ सय ९८ मत ल्याई कांग्रेसको अध्यक्षमा निर्वाचित भएका हुन् । थरुरले भने १ हजार ७२ मत प्राप्त गरे । सोनिया गान्धी, राहुल गान्धीसहित कांग्रेसका वरिष्ठ नेताहरूले खड्गेलाई समर्थन गरेका थिए ।


Published :२ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media