रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दा फैसलाको पूर्णपाठ सार्वजनिक 

राष्ट्रपाटी न्युज

२३ फाल्गुन २०७९

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक गरेको छ ।

नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई दल खोल्ने र संसदीय निर्वाचनमा उम्मेदवार हुने अधिकार नहुने बताएको छ ।

सर्वोच्च अदालतको गत माघ १३ गते नेपाली नागरिकताको पुनर्प्राप्तीको प्रक्रिया नभएको भन्दै उम्मेदवारी खारेज गरेपछि लामिछानेको सांसद पद गुमेको थियो ।


Published :२३ फाल्गुन २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media