राहदानी विभाग घोडेजात्रामा पनि खुल्ने

राष्ट्रपाटी न्युज

चैत्र ५, २०७९

काठमाडौं । राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ।

सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी बिभागले भने आफनो सेवा नरोकिने जनाएको हो ।

बिभागका अनुसार विभाग  बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।

 


Published :चैत्र ५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media