संसदको बजेट अधिवेशन वैशाख २४ गते

राष्ट्रपाटी न्युज

२० बैशाख २०८०

काठमाडौं । सरकारले बैशाख २४ गते संसदको बजेट अधिवेसन बोलाउन सिफारिस गरेको छ । मंगलबार र बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैशाख २४ गते सं‌सद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी गराइन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुहुनेछ ।


Published :२० बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media