यस्तो छ तपाईको आजको राशिफल

राष्ट्रपाटी न्युज

६ श्रावण २०८०

काठमाडौँ । आज मिति २०८० साउन ६ गते शनिबार, ई.सं. २२ जुलाई, २०२३ । तिथि- श्रावण कृष्णपक्ष पञ्चमी, नक्षत्र- पूर्वफाल्गुनी, योग- वरियान्, करण- भद्रा, चन्द्रराशि- सिंह, सूर्योदय ५ः २२, सूर्यास्तः १८ः५७ ।

मेष : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।

वृष : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

मिथुन : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।

कर्कट : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।

सिंह : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।

कन्या : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।

तुला : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।

वृश्चिक : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।

धनु : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

मकर : समस्या दर्साउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।

कुम्भ : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मीन : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।


Published :६ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media