
ओखलढुंगा । नेकपा एमाले मोलुंग गाउँपालिका वडा नम्बर २ कमिटीले वडाको समग्र बिकासका निम्ति बिभिन्न माग सहित नेकपा एमालेका अध्यक्ष एबम पुर्व प्रधानमंत्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ।वडा कमिटी अध्यक्ष तोया काफ्लेद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा ओखलढुङ्गा पश्चिमका जनतालाई सधै सास्ति दिने पहिरे खोलाको पुल निर्माण लगायत बिबिध मागहरु उल्लेख गरिएको छ।
