मदनकृष्ण श्रेष्ठको ‘सुन न तिमी राम्रो लाग्यो’ सार्वजनिक (भिडियोसहित)

राष्ट्रपाटी न्युज

कार्तिक १९, २०८०

काठमाडौँ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘ सुन न तिमी राम्रो लाग्यो’  बाेलकाे गीत सार्वजनिक गरिएकाे भएको छ । प्रतिमा श्रेष्ठको शब्द रहेको सार्वजनिक गीतको भिडियोमा कलाकार मदनकृष्णकी छोरी सराना श्रेष्ठले निर्देशन गरेकी हुन् ।

गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको रोमाञ्चक प्रेम कहानी देख्न सकिन्छ । अनिल शाहीको सङ्गीत रहेको  गीत ब्लूबेरी स्टुडियोमा रेकर्ड गरिएको हो ।


Published :कार्तिक १९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media