गाजा अप्रेसनका क्रममा मारिए ५० इजरायली सैनिक

राष्ट्रपाटी न्युज

३० कार्तिक २०८०

तेलअहिव । गाजा अप्रेसनको क्रममा इजरायलका ५० सैनिक मारिएका छन् ।

इजरायलले गाजामा आफ्ना ५० सैनिक मारिएको जनाएको हो ।

इजरायली सेनाले गाजामा अक्टोबरको अन्त्यमा आफ्नो भूमि आक्रमण सुरु गरेदेखि यसका थप दुई सैनिकको लडाइँमा मृत्यु भएको जनाएको छ । जसअनुसार कुल संख्या ५० पुगेको हो ।

इजरायल डिफेन्स फोर्सले केफिर इत्झाक फ्रानको र असफ मास्टर मारिने पछिल्लो सैनिक भएको बताएको छ ।


Published :३० कार्तिक २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media