प्रहरीको घेराबन्दी तोड्न खोज्दा बल्खुको स्थिति तनावग्रस्त

काठमाडौं  । बल्खुको स्थिति तनावग्रस्त बनेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले प्रहरीको घेराबन्दी तोड्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो। सो क्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ भने प्रदर्शनकारीले ढुंगा हानाहान गरेका छन् ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।


Published :७ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media