रेशमको सजाय आममाफीमा सर्वोच्चको कारण देखाऊ आदेश

राष्ट्रपाटी न्युज

मंसिर ७, २०८०

काठमाडौँ । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारले सजाय आममाफी दिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

शुक्रबार बसेको न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले चौधरीलाई दिइएको सजाय माफीको निर्णय बदर गर्न राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई परेको रिट निवेदनमा कारण देखाऊ आदेश गरेको हो ।


Published :मंसिर ७, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media