सुपर लिगमा आज दुई खेल हुँदै

राष्ट्रपाटी न्युज

१७ मंसिर २०८०

काठमाडौं । नेपाल सुपर लिगमा आज दुईवटा खेल हुदैँछन ।

आजको पहिलो खेलमा धनगढी फुटवल क्लब र ललितपुर सिटी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ भने अर्को खेलमा झापा फुटबल क्लब र पोखरा थन्डर्स बिचमा प्रतिस्पर्धा हुदैँछ । दोस्रो खेल अपरान्ह १ बजेवाट सुरू हुनेछ ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने अर्को खेल भने साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।


Published :१७ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media