एनएसएल सुपर लिगमा आज चार टोलीबीच प्रतिस्पर्धा

राष्ट्रपाटी न्युज

३० मंसिर २०८०

काठमाडौं । एनएसएल सुपर लिगमा आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

जसअनुसार पहिलो खेल बिरगञ्ज युनाइटेड र पोखरा थन्डर्सबिचमा प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चितवन फुटबल क्लब र स्र्पोटिङ इलामका बिचमा प्रतिस्पर्धा हुनेछ ।

बिरगञ्ज र पोखरा बिचमा हुने पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह १ बजेबाट सुरु हुनेछ भने चितवन र इलामका बिचमा साँझ ५ः३० बजेवाट खेल सुरु हुनेछ ।


Published :३० मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media